चुनाव, पैसा र सत्ताको दुष्चक्रले देश बनेन् – डा. बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले चुनाव, पैसा र सत्ताको दुष्चक्रलाई नतोडेसम्म राजनीति असल नहुने बताउनु भएको छ । जनसंवाद यात्राको १२औं दिन नुवाकोटमा आयोजित अन्तर्क्रिया कार्यक्रममा डा. भट्टराईले यस्तो बताउनु भएको हो । बिदुरमा आयोजित अन्तर्क्रियामा उहाँले भन्नुभयो, ‘ केही मुठ्ठिभर कमिशनखोरहरु छन् । उनीहरुको कुनै पार्टी हुँदैन । जो सत्तामा आउँछ … Continue reading चुनाव, पैसा र सत्ताको दुष्चक्रले देश बनेन् – डा. बाबुराम भट्टराई